कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत

  Tweet  काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौं उपत्यकामा चार सय २६ जनासहित नेपालमा थप ११४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ५३२ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १४९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै सोही अवधिमा चार हजार … Continue reading कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत