देशभर ९११ जनामा कोरोना संक्रमण पुष्टि

  Tweet  काठमाडौं ।  देशभर ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यस अवधिमा १ हजार ४२३ जना कोरोनाबाट मुक्त भएका छन्। आइतबार थपिएका संक्रमितमध्ये ३०९ जना काठमाडौं उपत्यकाका छन्।  थप १३ जनाको संक्रमणका कारण … Continue reading देशभर ९११ जनामा कोरोना संक्रमण पुष्टि