भारतमा कोभिड १९ : मृत्यु हुनेको संख्या ९ पुग्यो

  Tweet एजेन्सी । कोरोना भाइरस(कोभिड–१९)का कारण भारतमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । नेपालसँग सीमा जोडिएको पश्चिम बंगाल राज्यको कोल्काता शहरमा सोमबार एक जनाको मृत्यु भएसँगै भारतमा मृतकको संख्या ९ पुगेको हो । कोल्कातामा कोरोना भाइरसका कारण मृत्यु हुने स्थानीय रेल्वेका कर्मचारी रहेको जनाइएको छ । ५५ वर्षे ती व्यक्तिले हालै कुनै पनि विदेश भ्रमण … Continue reading भारतमा कोभिड १९ : मृत्यु हुनेको संख्या ९ पुग्यो