बेलायतमा एक नेपाली महिलालाई कोरोनाको संक्रमण

  Tweet काठमाडौं । बेलायतमा एक नेपाली महिलालाई कोरोना भाइरस(कोभिड–१९) को संक्रमण भएको छ । कोभिड–१९ पोजिटिभ देखिएपछि लन्डनमा सामाजिक अभियन्ता समेत गरेकी भगवती रानाभाट अस्पताल भर्ना भएकी छन् । शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी छन्। ‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड–१९ सँग लड्दै छु’, आइतबार बेलुका उनले आफ्नो फेसबुकमार्फत भनेकी … Continue reading बेलायतमा एक नेपाली महिलालाई कोरोनाको संक्रमण