३८४० जना कोरोना संक्रमित थपिँदा १ हजार ९९३ जना संक्रमणमुक्त

664
  •  
  •  
  •  


काठमाडौं । नेपालमा बुधबार ३८४० जना कोरोना संक्रमित थपिँदा १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट ३८४० जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । हाल देशभर २९ हजार ४४४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौँमा ५५९, भक्तपुरमा ९४ र ललितपुरमा २०६ जनामा संक्रमण पुष्टि भएको छ ।

 


  •  
  •  
  •