कोभिडको तेस्रो लहरको तयारीका लागि सरकारलाई विज्ञको १८ बुँदे सुझाव(सुझावसहित)

  Tweet  काठमाडौं । जनस्वास्थ्यविद्हरुले कोरोना महामारी व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि सरकारलाई सुझाब दिएका छन्। नेपाल जनस्वास्थ्य प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाब दिएको हो। उनीहरूले योग्य, क्षमता, सत्यनिष्ठ र इमानदार छवि भएका व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्रीमा नियुक्त गर्न भनेका छन्। उनीहरूले मन्त्रिपरिषद् फेरबदल हुँदा पनि स्वास्थ्यमन्त्री नफेरिने गरी योग्य व्यक्तिलाई नियुक्ति गर्न आग्रह … Continue reading कोभिडको तेस्रो लहरको तयारीका लागि सरकारलाई विज्ञको १८ बुँदे सुझाव(सुझावसहित)