१ हजार ५ सय ९५ जना संक्रमणमुक्त, ३,१०८ संक्रमित थपिए

  Tweet  काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ५ सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार एक सय आठजना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर परीक्षणमा दुई हजार दुई सय दुई र एन्टिजेन परीक्षणमा नौ सय ६ जनामा संक्रमण देखिएको छ । … Continue reading १ हजार ५ सय ९५ जना संक्रमणमुक्त, ३,१०८ संक्रमित थपिए