फ्रान्सबाट आएकी एक नेपालीमा कोरोना संक्रमण पुष्टि

  Tweet काठमाडौं । फ्रान्सबाट कतार ट्रान्जिट भएर आएकी एक नेपालीमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा कोरोना संक्रमण देखिएको पुष्टि गरिएको जानकारी गराइएको हो । १९ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए । ‘गत मंगलबार चैत्र ४ गते कतारको … Continue reading फ्रान्सबाट आएकी एक नेपालीमा कोरोना संक्रमण पुष्टि