कोरोना निको हुनेको दर ८९ प्रतिशत, शुक्रबार ४ हजार २० जना निको

  Tweet  काठमाडौं । नेपालमा कोरोना निको हुनेको दर ८९ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ हजार २० जना निको भएका छन्। शुक्रबार देशभर २ हजार ७६८ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा कुल १३ हजार ३७ जनामा परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। शुक्रबार थप ४४ जनाको मृत्यु भएको … Continue reading कोरोना निको हुनेको दर ८९ प्रतिशत, शुक्रबार ४ हजार २० जना निको