चिनियाँ फुटबलर वु लीलाई कोरोनाको संक्रमण

105
  •  
  •  
  •  

एजेन्सी । स्पेनिस क्लब स्पानियोलबाट व्यवसायिक फुटबल खेल्ने चिनियाँ फुटबलर वु लीलाई स्पेनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

२८ वर्षीय ली युरोपको शीर्ष पाँच लिग खेल्ने एक्ला चिनियाँ फुटबलर हुन्। लीलाई कोरोना भाइरसको सामान्य लक्षण देखिएको र उनले स्पेनमै आराम गरिरहेको स्ट्रेट टाइम्सले जनाएको छ ।


  •  
  •  
  •