नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर ८५.२ प्रतिशत

  Tweet  काठमाडौं । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर ८५.२ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार बुधबार ५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा थप ४३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पिसिआर विधिबाट १२०७४ र एन्टिजेनबाट ४५६८ जनाको परीक्षण गर्दा सो संङ्ख्यामा कोरोना संक्रमित भेटिएका हुन् । … Continue reading नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर ८५.२ प्रतिशत