५१५३ कोरोना संक्रमित थपिँदा ६५७० कोरोनामुक्त

  Tweet  काठमाडौं । नेपालमा ५१५३ कोरोना संक्रमित थपिँदा ६५७० कोरोनामुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १७६७६ परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्। १२ हजार ६५ वटा पिसीआर परीक्षणबाट ३८७० र ५६११ एन्टिजेन परीक्षणबाट १२८३ जनामा कोरोना पोजेटिभ देखिएको हो। नेपालमा थप ६५७० जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ। यो सँगै ५ लाख … Continue reading ५१५३ कोरोना संक्रमित थपिँदा ६५७० कोरोनामुक्त