नेपालमा एकैदिन थपिए ७ हजार ४४८ कोरोना संक्रमित

  Tweet  काठमाडौं । नेपालमा थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पिसिआर परीक्षणमा ७ हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी एकैदिन ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भक्तपुरमा २२२ , ललितपुरमा ५२२ … Continue reading नेपालमा एकैदिन थपिए ७ हजार ४४८ कोरोना संक्रमित