कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

  Tweet  काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। आफूलाई संक्रमण भएको र अहिले होम आइशोलेशनमा रहेको प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले आफूमा कोरोना संक्रमणका लक्षण देखिएको र औषधि सेवन शुरु गरेको जनाएका छन् । ज्वरो र जीउ दुखाइ बढेपछि कोरोना परीक्षण गरेको उनले बताए । उनले … Continue reading कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण