कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

88
  •  
  •  
  •  


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। आफूलाई संक्रमण भएको र अहिले होम आइशोलेशनमा रहेको प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले आफूमा कोरोना संक्रमणका लक्षण देखिएको र औषधि सेवन शुरु गरेको जनाएका छन् । ज्वरो र जीउ दुखाइ बढेपछि कोरोना परीक्षण गरेको उनले बताए ।

उनले सजकता अपनाउन पनि सबैमा आग्रह गरेका छन् ।


  •  
  •  
  •