एकै दिन थपिए ७ हजार २११ कोरोना संक्रमित, थप २७ को मृत्यु

  Tweet  काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट … Continue reading एकै दिन थपिए ७ हजार २११ कोरोना संक्रमित, थप २७ को मृत्यु