२८८ जनामा कोरोना सङ्क्रमण

  Tweet  काठमाडौं । देशभर दुई सय ८८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । चार हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७९ हजार तीन सय ८८ पुगेको छ । यस्तै पछिल्लो … Continue reading २८८ जनामा कोरोना सङ्क्रमण