काठमाडौं उपत्यकामा थप १ हजार ७ जनामा कोरोना संक्रमण पुष्टि

91
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै देशभर भने पछिल्लो २४ घन्टामा १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।


  •  
  •  
  •