कोभिड-१९ बाट थप १६ को मृत्यु

74
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा थप १६ को मृत्यु भएको हो । यो सँगै देशभर कोभिड १९ संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ९ सय २० पुगेको छ ।


  •  
  •  
  •