नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण(हेर्नुहोस् कहाँ, कति संक्रमित)

100
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर कोभिड १९ का थप ३ हजार ५ सय १७ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।  यो सँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।


  •  
  •  
  •