सात वर्गका नागरिकका लागि कोरोना परीक्षण तथा उपचार निःशुल्क

  Tweet काठमाडौं । सात वर्ग तोक्दै त्यसमा पर्ने नागरिकका लागि कोरोनाको परीक्षण तथा उपचार निःशुल्क व्यवस्था गरिएको सरकारले जनाएको छ। सरकारले निःशुल्क परीक्षण तथा उपचारका लागि तोकेका लक्षित वर्ग पहिचानका आधारबारे स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले सूचना निकालेर प्रस्ट पारेको छ। यसअघि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल … Continue reading सात वर्गका नागरिकका लागि कोरोना परीक्षण तथा उपचार निःशुल्क