कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

109
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो ।

यसअघि आइतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।


  •  
  •  
  •