काठमाडौं उपत्यकामा थप २३८८ कोरोना संक्रमण

96
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार ८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ कोरोना संक्रमित थपिएका हुन् ।

यसअघि आइतबार काठमाडौंमा एक हजार ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० गरी एक हजार ६९८ कोरोना संक्रमित थपिएका थिए ।


  •  
  •  
  •