नेपालमा थप ३१६७ जनामा कोरोना संक्रमण, १८०० संक्रमणमुक्त

  Tweet काठमाडौं । नेपालमा शनिबार थप ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टायता १५ हजार ४३८ पीसीआर परीक्षण गर्दा ३ हजार १६७ कोरोना संक्रमित थपिएको बताए । योसँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । … Continue reading नेपालमा थप ३१६७ जनामा कोरोना संक्रमण, १८०० संक्रमणमुक्त