काठमाडौं उपत्यकामा थप ९३४ जनामा कोरोना संक्रमण

91
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएकामध्ये काठमाडौंका मात्र ७४७ जना, भक्तपुरमा ७३ र ललितपुरमा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि सोमबार थप ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •