काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोना संक्रमण

86
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार थप ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता काठमाडौंका मात्र ६४९ जना रहेका छन्।

थपिएका नयाँ संक्रमितमा काठमाडौंमा २३५ महिला र ४१४ पुरुष, भक्तपुरमा १६ महिला र २० पुरुष तथा ललितपुरमा ५० महिला र ८२ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
यसअघि आइतबार काठमाडौं उपत्यकामा थप ८ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •