काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना संक्रमण

92
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएकामध्ये ५०३ जना काठमाडौंका मात्र रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १८९ महिला र ३१४ पुरुष, भक्तपुरमा २० महिला र ३१ पुरुष तथा ललितपुरमा ४५ महिला र ४६ पुरुषमा संक्रमण पुष्टि भएको छ।

यसअघि बिहीबार काठमाडौं उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •