सेनाका एक जवानको कोरोना संक्रमणबाट मृत्यु

508
  •  
  •  
  •  

काठमाडौं । सेनाका एक जवानको कोरोना संक्रमणका कारण ज्यान गएको छ। उनको भदौ २९ गते वीरेन्द्र छाउनी अस्पतालमा ज्यान गएको हो।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार ३४ वर्षीय ती सिपाहीको मृत्युपछि कोरोना परीक्षण गरिएको थियो। उन ४÷५ वर्षदेखि ब्लड क्यान्सरको बिरामी थिए। २ महिनाअघि अस्पताल भर्ना भएका उनको गत भदौ २९ गते मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने उनी पहिलो सुरक्षाकर्मी हुन्।


  •  
  •  
  •