नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो

153
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । कोरोना भाइरसबाट शनिबार थप एक जनाको मृत्यु भएको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले वीरगञ्जको नारायणी कोरोना विषेश अस्पतालमा उपचारत एकजना कोरोना सङ्क्रमित किशोरीको शुक्रबार मृत्यु भएको जानकारी गराए ।

शुक्रबार नै वीरगञ्जमा उपचाररत ८५ वर्षका एक वृद्धको समेत मृत्यु भएको थियो ।


  •  
  •  
  •