कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ९५ पुग्यो

322
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय सुर्खेतका अनुसार सुर्खेतका ३, सल्यान १, जुम्लामा २, रुकुम पश्चिममा १ जनामा कोरानो संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ९५ पुगेको छ ।

यस्तै कर्णाली प्रदेशमा १८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योँसगै उपचारपछि निको हुनेको संख्या १३ सय ६५ पुगेको छ ।

हेर्नुहोस्


  •  
  •  
  •