गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ सय ६६ पुग्यो

  Tweet काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार बिहान थप १७ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ । नयाँ संक्रमितमा कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका १ जना रहेका छन् । थपिनेमा ६ जना महिला छन् । कास्कीमा थपिने सबै … Continue reading गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ सय ६६ पुग्यो