कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या २९ पुग्यो

  Tweet काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । रौतहटका ३० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । श्वासप्रश्वासमा समस्या आएपछि उनी ललितपुरको स्टार अस्पताल सानेपामा भर्ना भएका थिए । उनको १३ गते स्वाब संकलनका लागि पठाइएको र सोही दिन उनको मृत्यु भएको थियो । … Continue reading कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या २९ पुग्यो