कोभिड–१९(अपडेट): संक्रमितको संख्या एक करोड, एक लाख नाघ्यो, पाँच लाख बढीको मृत्यु

  Tweet काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या एक करोड एक लाख नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कुल संक्रमितको संख्या एक करोड १ लाख, ४६ हजार ९ सय ७१ पुगेको छ । यस्तै कोभिड–१९ बाट ज्यान गुमाउने संख्या पाँच लाख १ हजार ९ सय ४० पुगेको छ । विश्वभर … Continue reading कोभिड–१९(अपडेट): संक्रमितको संख्या एक करोड, एक लाख नाघ्यो, पाँच लाख बढीको मृत्यु