२४ घण्टामा ४८ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या २ हजार ६९८ पुग्यो

210
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ हजार ६९८ पुगेको छ । २४ घण्टामा डिस्चार्ज हुनेमध्ये ८ जना महिला र पुरुष ४० रहेका छन् ।

नेपालमा शुक्रबार थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।


  •  
  •  
  •