भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख २५ हजार नाघ्यो

241
  •  
  •  
  •  

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख २५ हजार २ सय ८२ पुगेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका विश्वभर भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार ६ सय ९९ पुगेको छ । यस्तै भारतमा कोरोना भाइरस संक्रमितमध्ये २ लाख ३७ हजार १ सय ९६ जना उपचारपछि निको भएका छन् ।

संक्रमितको संख्यामा भारत चौथो स्थानमा छ । आइतबार भारतमा १४ हजार ८२१ जनामा संक्रमण पुष्टि भएको थियो भने ४ सय ४५ जनाको ज्यान गएको थियो ।


  •  
  •  
  •