भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ९५ हजार ४८ पुग्यो

386
  •  
  •  
  •  

काठमाडौं । भारतमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ३ लाख ९५ हजार ४८ पुगेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार ९ सय ४८ पुगेको छ ।

यस्तै भारतमा कोरोना भाइरस संक्रमितमध्ये २ लाख १३ हजार ८ सय ३१ जना उपचारपछि निको भएका छन् ।
विश्वमा कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत चौथो स्थानमा रहेको छ ।


  •  
  •  
  •