कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार २ सय ३३ पुग्यो

260
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुर्खेतस्थित प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २ जना, सुर्खेतका ६ जना र जाजरकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योँसगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३३ पुगेको छ ।


  •  
  •  
  •