भारतमा कोरोना संक्रमितको संख्या १ लाख १८ हजार नाघ्यो

52
  •  
  •  
  •  

काठमाडौं । भारतमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमितको संख्या १ लाख १८ हजार नाघेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १ लाख १८ हजार २ सय २६ पुगेको छ ।

यस्तै कोरोना संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ३५ सय ८४ जना पुगेको छ । ४८ हजार ५ सय ५३ जना उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •