थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय ८७ पुग्यो

  Tweet काठमाडौं । नेपालमा थप ३० जनामा कोरोना भाइरस(कोभिड–१९) को पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार ३० जनामा नयाँ … Continue reading थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय ८७ पुग्यो