थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ५३ पुग्यो

  Tweet काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट थप ९ जना संक्रमित थपिएका छन् । झापामा ८ जना र रुपन्देही मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा झापाको कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना … Continue reading थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ५३ पुग्यो