विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघ्यो, १९ लाख बढी उपचारपछि निको(अपडेट)

  Tweet काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट संक्रमितको संख्या ५० लाख नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या ५० लाख ५ सय ६१ पुगेको छ । विश्वभर मृत्यु हुनेको संख्या ३ लाख २८ हजार १ सय ९१ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितमध्ये १९ लाख १ हजार … Continue reading विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघ्यो, १९ लाख बढी उपचारपछि निको(अपडेट)