गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु

  Tweet काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट बिहीबार थप एक जनाएको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । मृत्यु हुनेमा गुल्मीका ४१ वर्षीया पुरुष रहेका छन् । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा उनको बिहीबार बिहान मृत्यु भएको हो । अस्पतालले मृत्युको जानकारी गराएपछि पाँच नम्बर प्रदेश … Continue reading गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु