कोरोना संक्रमणको साइकोडेमिकबाट कसरी बच्ने ?

  Tweet  कोरोना संक्रमण इपिडेमिक, इन्डेमिक, पेन्डेमिक, इन्फोडेमिक हुँदै अहिले साइकोडेमिक भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा मनोसामाजिक असरहरु देखा परेका छन् । कोरोना संक्रमण अल्पकालीन हुन्छ भने मनोसामाजिक असर दीर्घकालीन हुनसक्छ । तसर्थ, हामीले आहारविहार, आचार, व्यवहार र सोचमा समयानुकुल बदल्नु जरुरी छ । आफ्नो जीवनमा यी मन्त्र लागू गर्नुभयो भने तपाइँ स्वस्थ … Continue reading कोरोना संक्रमणको साइकोडेमिकबाट कसरी बच्ने ?