नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४

  Tweet काठमाडौं । नेपालमा कोरोना भाइरस(कोभिड –१९) बाट संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । बिहीबार बिहान थप १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ४४ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धरानस्थित वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि थप १७ नयाँ संक्रमित … Continue reading नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४