स्वास्थ्य मन्त्रालयले भन्यो, ‘कोरोना भाइरसको परीक्षणमा सरकारले कुनै शुल्क तोकेको छैन’

  Tweet काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षणमा सरकारले कुनै शुल्क नतोकेको बताएको छ । सरकारले कुनै शुल्क नतोकेको तर केही अनलाइन मिडियाले १५ हजार रुपैयाँ तोकेको भन्दै समाचार सम्प्रेषण गरेकोप्रति स्वास्थ्य मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका अनुसार लाइनमा र भिडाभाडमा बस्न नचाहने स्वदेशी र विदेशीका लागि शुल्क लिने तयारी गरेको … Continue reading स्वास्थ्य मन्त्रालयले भन्यो, ‘कोरोना भाइरसको परीक्षणमा सरकारले कुनै शुल्क तोकेको छैन’