नेपालमा कोभिड –१९ः ३५ हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण

  Tweet काठमाडौं । नेपालमा ३५ हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७ हजार ५ सय ७२ जनाको आरडीटी परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार पीसीआर गरिएकामध्ये ३ हजार ५ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छैन भने बाँकी ४ सय २७ जनामा कोरोना संक्रमण देखिएको … Continue reading नेपालमा कोभिड –१९ः ३५ हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण