थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय २७ पुग्यो

  Tweet काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लामा गरी कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् । थपिएका २५ जनामध्ये १८ जना पुरुष र ७ जना महिला छन्। यो सहित नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ। प्रवक्ता … Continue reading थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय २७ पुग्यो