क्रिमसन अस्पतालले भन्यो, ‘गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छैन’

  Tweet काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले आइसियूमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमितको मृत्यु नभएको जनाएको छ। अस्पतालले बुधबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको अहिले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको बताएको छ। गुल्मी जिल्ला निवासी पुरुष एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या लिई आएका र उनलाई सर्वप्रथम डाइग्नोसिस सेप्सिस विथ एमओडिएस (मल्टी अर्गान डिस्फंसन सिन्ड्रोम) … Continue reading क्रिमसन अस्पतालले भन्यो, ‘गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छैन’