काठमाडौं उपत्यकामा थप ८३५ जनामा कोरोना संक्रमण

76
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता उपत्यकामा ८३५ कोरोना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा ४८५ पुरुष र ३५० महिला संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार काठमाडौंमा ७६६०, भक्तपुरमा ५८० र ललितपुरमा १४९९ जना सक्रिय संक्रमित छन्।


  •  
  •  
  •