काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण

  Tweet काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । नयाँ पुष्टि भएका संक्रमितमा काठमाडौंमा ३२ जना, ललितपुरमा पाँच जना र भक्तपुरमा एक जना रहेका छन् । … Continue reading काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण